एमाले महाधिवेशन : पश्चिम नवलपरासी र पाल्पामा चुनावबाट प्रतिनिधि चयन, कपिलवस्तु र रुकुमपूर्वमा सर्वसम्मत
१४ मंसिर,बुटवल । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासी र पाल्पा जिल्लामा निर्वाचनबाट प्रतिनिधि चयन भएका छन् । नवलपरासी क्षेत्र नं. १ बाट दिपेन्द्र कुमार अधिकारी, हरदेव पाण्डे, इन्द्रकुमारी थरुनी, राधा ढकाल र सुधा ज्ञवाली (युवा) निर्वाचित भएका छन् । क्षेत्र नंं. २ बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, लक्ष्मी क्षेत्री, शान्ता भण्डारी, विनोद […]
थप पुरा समाचारको लागि