एमाले महाधिवेशन प्रतिनिधिमा कोशी प्रदेशका २ सांसद पराजित

एमाले महाधिवेशन प्रतिनिधिमा कोशी प्रदेशका २ सांसद पराजित

१४ मंसिर, विराटनगर । नेकपा एमालेको आसन्न ११औं महाधिवेशन प्रतिनिधिको निर्वाचनमा नेकपा एमालेका दुई प्रदेश सांसद नै पराजित भएका छन् । सुनसरी क्षेत्र नं १ बाट कोशी प्रदेश सभाका सांसद पराजित भएका हुन् । कोशी प्रदेश सांसद रहेका रमेशकुमार बस्नेत र विजयकुमार राई पराजित भए । उनीहरु संस्थापन पक्षबाट उम्मेदवार थिए । प्रदेश सांसद बस्नेतले […]

थप पुरा समाचारको लागि
TOP