एकतामा आउने नेताहरू व्यवस्थापन गर्न रास्वपाले बनायो फेडरल लिडरसिप फोरम

एकतामा आउने नेताहरू व्यवस्थापन गर्न रास्वपाले बनायो फेडरल लिडरसिप फोरम

१४ गते, काठमाडौं । एकतामा आउने नेताहरू व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फेडरल लिडरसिप फोरम (संघीय नेतृत्व मञ्च) बनाएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार यही १२ मंसिरमा साँझ रास्वपाको विशेष बैठक (भर्चुअल) बसेको थियो । जसबाट संघय नेतृत्व मञ्च स्थापनाको निर्णय अनुमोदित भएको थियो । असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै […]

थप पुरा समाचारको लागि
TOP