औषधि ऐनको विरोधमा आज पनि विभागमा व्यवसायीहरूको धर्ना
१४ मंसिर, काठमाडौं । औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै व्यवसायीहरूले आज पनि औषधि व्यवस्था विभागमा धर्ना दिएका छन् । आइतबार बिहान व्यवसायीहरूले विभागमा धर्ना दिएका हुन् । प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर उक्त उपदफाको विरोध गरेका हुन् । विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि संघ, काठमाडौं जिल्ला शाखाका […]
थप पुरा समाचारको लागि