क्यालिफोर्नियामा बच्चाको जन्मदिनको पार्टीमा गोलीकाण्ड, ४ जनाको मृत्यु
१४ मंसिर, काठमाडौं । क्यालिफोर्नियामा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । बीबीसीले अमेरिकी प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार, अमेरिकाको क्यालिफोर्नियामा एउटा बच्चाको जन्मदिनको पार्टीमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सान जोआकिन काउन्टी शेरिफको कार्यालयले स्थानीय समय अनुसार साँझ ६ बजेभन्दा केही बेर अघि गोलीकाण्ड भएको बताएको […]
थप पुरा समाचारको लागि