उपन्यास ‘नीलो प्रेम’ का लेखकसँग संवाद
काठमाडौं । ‘बेस्ट सेलर’ उपन्यास ‘नीलो प्रेम’ माथि किताब संवाद तथा लेखक–पाठक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उपन्यासमाथि लेखक पुरुषोत्तम बजगाईँसँग लेखक तथा पत्रकार दीपक सापकोटाले संवाद गरेका हुन् । काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा आयाजित कार्यक्रममा युवा पाठकहरूको उल्लेख्य उपस्थिति थियो । उपन्यासमा प्रेम, मित्रता, परिवारिक सम्बन्ध र युवावस्थाको मानसिक द्वन्द्वलाई सरल, तर संवेदनशील ढङ्गले […]
थप पुरा समाचारको लागि