पर्यटन व्यवसायी श्याममोहन श्रेष्ठका दुई पुस्तक सार्वजनिक

पर्यटन व्यवसायी श्याममोहन श्रेष्ठका दुई पुस्तक सार्वजनिक

१४ मंसिर, काठमाडौं । पुराना पर्यटन व्यवसायी श्याममोहन श्रेष्ठको जीवनकथा ‘एक फिरन्तेको चट्याङे जीवन’ र ‘एन ओभरल्यान्ड ओडिसी’ एकसाथ पाठकमाझ आएका छन् । शनिबार राजधानीमा आयोजित विशेष समारोहमा पुस्तक लोकार्पण भएको हो । पूर्वराजदूत केदारभक्त माथेमा, लेखक कर्ण शाक्य, चलचित्र निर्देशक प्रकाश सायमी, साहित्यकार भागीरथी श्रेष्ठ, प्राध्यापक डा. काशीराज पाण्डे, बैंकर सुशीलराम माथेमा, गेट कलेजका […]

थप पुरा समाचारको लागि
TOP