हस्तान्तरण र पुस्तान्तरण स्वभाविक हो, आवश्यकता अनुसार हुन्छ : ओली

हस्तान्तरण र पुस्तान्तरण स्वभाविक हो, आवश्यकता अनुसार हुन्छ : ओली

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको विषय स्वभाविक भएको बताउँदै समय अनुसार हुने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् । ‘अधिवेशन हुँदा कमिटीमा केही साथी हट्ने केही नयाँ हुने यो सिलसिला हुन्छ नै । […]

थप पुरा समाचारको लागि
TOP