दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार चौथो जित निकालेको छ । बिहीबार राती भएको खेलमा दिल्लीले घरेलु टोली रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हरायो । यो जितसँगै दिल्लीको चार खेलबाट
थप पुरा समाचारको लागि