एमाले महाधिवेशन : सिन्धुपाल्चोकमा संस्थापन इतरको वर्चश्व
१४ मंसिर, काभ्रेपलाञ्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको प्रतिनिधि छनोटमा संस्थापन इतरको वर्चश्व देखिएको छ । सहमति जुट्न नसकेपछि मतदानबाट महाधिवेशन प्रतिनिधि चयन हुँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर उम्मेदवार धेरै जितेका छन् । सिन्धुपाल्चोकको दुवै निर्वाचन क्षेत्रमा प्यानल बनाएरै मतदान भएको थियो । संस्थापन पक्षको नेतृत्व जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले गरेका थिए भने संस्थापन इतरको […]
थप पुरा समाचारको लागि