प्रलोपाले निर्वाचनका लागि सन्तोष परियारको हस्ताक्षर प्रयोग गर्ने

प्रलोपाले निर्वाचनका लागि सन्तोष परियारको हस्ताक्षर प्रयोग गर्ने

१४ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले चुनावमा उम्मेदवारको आधिकारिकताका लागि अध्यक्ष परिषद्‍मा रहेका सन्तोष परियारको नाम निर्वाचन आयोगमा पठाएको छ । प्रलोपाको अध्यक्ष परिषद्‍मा पाँच जना छन् । तर निर्वाचन प्रयोजनका कामका लागि एक जनाको हस्ताक्षर आवश्यकता पर्ने भएकाले परियारलाई तोकेको हो । पार्टीले पार्टीको केन्द्रीय समितिमा रहने व्यक्तिहरूको नाम पनि अद्यावधिकका […]

थप पुरा समाचारको लागि
TOP