कोशी अस्पताल भवन निर्माणको गति सुस्त, मन्त्री कुलमानले गरे निरीक्षण

कोशी अस्पताल भवन निर्माणको गति सुस्त, मन्त्री कुलमानले गरे निरीक्षण

१४ मंसिर, काठमाडौं । शहरी विकास मन्त्री कुलमान घिसिङले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङमार्फत ७५९ शैयाको दुईवटा भवन निर्माणाधीन छन् । मन्त्री घिसिङले निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, अस्पताल प्रशासन र निर्माण व्यवसायीसँग छलफल गरे । जनताको स्वास्थ्यसँग […]

थप पुरा समाचारको लागि
TOP