एमाले एउटै नेताको वरपर घुम्यो, अधोपतन अनिवार्य : झलनाथ खनाल

एमाले एउटै नेताको वरपर घुम्यो, अधोपतन अनिवार्य : झलनाथ खनाल

१४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नो पार्टी नितान्त फरक कम्युनिस्ट पार्टी भएको दाबी गरेका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले नेकपा नीति प्रधान भएर अघि बढ्ने पनि जिकिर गरे । ‘अब हामी नेपाली कम्युनिस्ट पार्टीमा आएका छौं । यो […]

थप पुरा समाचारको लागि
TOP