हामी देशको हितमा केन्द्रित छौं : माधव नेपाल

हामी देशको हितमा केन्द्रित छौं : माधव नेपाल

१४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरू देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताएका छन् । आइतबार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले नेपाली कम्युनिस्ट पार्टीका उद्देश्यहरू देश जोगाउने, स्वाभिमानको रक्षा गर्ने, देश हितका कामहरू गर्ने रहेको पनि बताए । आफूहरू देशभक्त नेपाली […]

थप पुरा समाचारको लागि
TOP