देशभर थपिए १६८ मतदानस्थल
१४ मंसिर, काठमाडौं । देशभर १ सय ६८ वटा मतदानस्थलहरू थप गरिएको छ । आयोगले आइतबार विभिन्न ९३ वटा मतदानस्थल खारेज पनि गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मतदातालाई अपायक परेका, जिर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज गरिएको हो । यो सँगै साविक कायम १०८९२ मतदानस्थलमा खुद ७५ मतदानस्थल थप […]
थप पुरा समाचारको लागि