बेलायतमा नेपाली विद्यार्थी संख्या ८९ प्रतिशत वृद्धि, एक वर्षमा आए झण्डै २१ हजार

बेलायतमा नेपाली विद्यार्थी संख्या ८९ प्रतिशत वृद्धि, एक वर्षमा आए झण्डै २१ हजार

सबैभन्दा धेरै यूकेको अध्ययन भिजा लिने राष्ट्रको सूचीमा नेपाल पाँचौं स्थानमा छ । पहिले अमेरिका शीर्ष पाँच मुलुकमा थियो ।

थप पुरा समाचारको लागि
TOP