तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रहार
काठमाडौँ । काठमाडौँको तीनकुनेबाट बानेश्वरतिर प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेर हटाएको छ । ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेका पूर्व राजाका समर्थकलाई प्रहरीले रोकेको हो । पुर्वराजाका समर्थकहरूलाई बानेश्वरतिर जानबाट
थप पुरा समाचारको लागि