बले अभिनित ‘डल्लेले इन्ट्री मार्‍यो’ २७ चैतमा

बले अभिनित ‘डल्लेले इन्ट्री मार्‍यो’ २७ चैतमा

काठमाडौं । सागर लम्साल ‘बले’ को शीर्ष भूमिका रहेको फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै रिलिज डेटको घोषणा गरेका हुन् । राजु गिरी निर्देशित फिल्मको पोस्टरले फिल्मको कथावस्तुबारे संक्षिप्त संकेत गर्छ । कुलतमा युवापुस्ता फस्दा आउने सामाजिक असरको कथा यो फिल्ममा छ । पोस्टर बलेलाई […]

थप पुरा समाचारको लागि
TOP