म्याग्दीबाट सुरु भयो ‘रोल नम्बर १’को छायांकन

म्याग्दीबाट सुरु भयो ‘रोल नम्बर १’को छायांकन

काठमाडौं । धौलागिरी हिमालको काखमा रहेको पर्यटकीय जिल्ला म्याग्दी पछिल्लो समय प्रसिद्ध फिल्म छायांकन स्थल बनेको छ । पछिल्लो समय एकपछि अर्को गरि ठूलो बजेटका फिल्म यहाँ छायांकन हुन थालेका छन् । यो सूचीमा थपिएको छ फिल्म- रोल नम्बर १ । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ को निर्मातामध्येका एक विनोद पौडेलले यो फिल्म निर्माण गर्न […]

थप पुरा समाचारको लागि
TOP