जनताको मर्कालाई सम्बोधन गर्ने सोच बोकेका छौं : माधव नेपाल

जनताको मर्कालाई सम्बोधन गर्ने सोच बोकेका छौं : माधव नेपाल

१५ मंसिर, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी चरित्रसँग राष्ट्र र राष्ट्रियता रक्षाका लागि कम्युनिस्ट पार्टीबीच एकता भएको बताएका छन् । विराटनगरमा आयोजित नेकपाको सन्देशसभालाई सम्बोधन गर्दै उनले जनताको पीरमर्कालाई सम्बोधन गर्दै सबै किसिमको विकृति अन्त्यका लागि नयाँ सोच बोकेर अघि बढेको बताए । उनले राम्रा काममा गौरबबोध […]

थप पुरा समाचारको लागि
TOP