राष्ट्रिय खुला टेबल टेनिस : यू-१९ मा हिमाल र इभाना च्याम्पियन

राष्ट्रिय खुला टेबल टेनिस : यू-१९ मा हिमाल र इभाना च्याम्पियन

२९ चैत, काठमाडौं । होप्सका हिमाल विष्ट र एभीएमकी इभाना थापा दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको जुनियर यु–१९ उमेर समूहमा बिहीबार च्याम्पियन बनेका छन् । सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा इभाना पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतलाई ६–११, […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP