एमाले महाधिवेशन प्रतिनिधि छनोट : प्युठान र रोल्पाबाट १४ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन प्रतिनिधि छनोट : प्युठान र रोल्पाबाट १४ प्रतिनिधि सर्वसम्मत चयन

१५ मंसिर, बुटवल ।  नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि प्युठान र रोल्पाबाट १४ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । प्युठानबाट ८ जना र रोल्पाबाट ६ जना प्रतिनिधि छनोट भएका हुन् । प्युठानमा खुला तर्फबाट हरिप्रसाद रिजाल, विजय विराज विष्ट, तुल्सीराम शर्मा र नेगनसिंह कुवर चयन भएका छन् । यस्तै, युवा तर्फ श्रीधर रोका, […]

थप पुरा समाचारको लागि
TOP