एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित
१५ मंसिर, खोटाङ । नेकपा एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित बनेको छ । जिल्ला अध्यक्ष देवविक्रम राईले सार्वजनिक गरेको सूचीप्रति असहमति जनाउँदै २८ जना युवा नेताले वक्तव्य जारी गरेका छन् । उनीहरूले पार्टीको विधानविपरीत प्रतिनिधि छनोट गरिएकाले सच्याउन माग गरेका छन् । ‘पार्टी विधानको धारा ७५, ७६ र ७७ विपरीत प्रतिनिधि छनोट गर्न मिल्दैन,’ […]
थप पुरा समाचारको लागि