लगानी वातावरण बिग्रिएकोमा निजी क्षेत्र चिन्तित, अर्थमन्त्री र गभर्नरको आश्वासन

लगानी वातावरण बिग्रिएकोमा निजी क्षेत्र चिन्तित, अर्थमन्त्री र गभर्नरको आश्वासन

१५ मंसिर, काठमाडौं । मुलुकमा लगानीको वातावरण बिग्रिएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औं वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहमा आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संगठन प्रमुखले यस्तो चिन्ता व्यक्त गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट फैलिएको गलत सूचनाले […]

थप पुरा समाचारको लागि
TOP