कात्तिकको बेमौसमी वर्षाले तरकारी बालीमा २२ करोड ३३ लाखको क्षति

कात्तिकको बेमौसमी वर्षाले तरकारी बालीमा २२ करोड ३३ लाखको क्षति

१५ मंसिर, काठमाडौं । गत १५ देखि १७ कात्तिकसम्म भएको बेमौसमी वर्षाका कारण देशभरीको तरकारी बालीमा ठूलो क्षति पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनअनुसार उक्त बेमौसमी वर्षाले कुल ५ सय ८६ हेक्टर क्षेत्रफलमा गरिएको तरकारी खेती प्रभावित पारेको छ । देशभरी ६ हजार ८ सय ३६ टन तरकारी तथा उत्पादनमा क्षति भएको […]

थप पुरा समाचारको लागि
TOP