प्रचण्डले फेरि उठाए नागरिक फौज बनाउने एजेन्डा
१५ मंसिर, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र राष्ट्रियताको रक्षका लागि नागरिक तहबाटै राष्ट्रिय फौज बनाउनुपर्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी नेकपाले विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले राष्ट्रको रक्षका लागि राष्ट्रीय फौज बनाउनु पर्ने बताएका हुन् । जनयुद्ध र शान्ति प्रक्रियामा आएपछि तत्कालिन माओवादीले नागरिकलाई सैनिक […]
थप पुरा समाचारको लागि