मृतकको सम्झनामा थक्लुङ परिवारले बनायो सिलाम साक्मा

मृतकको सम्झनामा थक्लुङ परिवारले बनायो सिलाम साक्मा

१५ मंसिर, काठमाडौं । मोरङको उर्लाबारी-९ आम्बारी चासोक स्थलमा परिवारको सम्झनामा सिलाम साक्मा बनाइएको छ । स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ थक्लुङको स्मृतिमा उनको परिवारले करिब साढे ३ लाख लागतमा सिलाम साक्मा बनाइदिएका हुन् । थक्लुङ परिवारले सिलाम साक्माको अनावरण गरी किराँत याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखालाई हस्तान्तरण गरेको छ । आफ्नी आमाले जातीय कला, संस्कृतिमा […]

थप पुरा समाचारको लागि
TOP