श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा मञ्चको आपत्ति
१५ मंसिर, काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा आपत्ति जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरिएकोप्रति आपत्ति जनाएको हो । स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट ४६ प्रतिशत वृद्धि गरी ९ हजार ५ सय रुपैयाँ तोकिएको छ । यो निर्णय […]
थप पुरा समाचारको लागि