विशेष महाधिवेशन पक्षधरको प्रश्न- महाधिवेशनको मिति तोकिएपछि केन्द्रीय समितिको म्याद थप्नुको उद्देश्य के हो ?
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको समयावधि थप्नुले समयमै महाधिवेशन सम्पन्न हुँदैन कि भन्ने संशयलाई आधार दिएको बताएको छ । सोमबार साँझ कांग्रेस केन्द्रीय कार्य समितिको निर्णयप्रति विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट जारी अपिलमा यस्तो आशंका व्यक्त गरिएको हो । केन्द्रीय समितिले सोमबार प्रस्ताव गरेको २६–२८ पुसको महाधिवेशन मिति पूर्व […]
थप पुरा समाचारको लागि