विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्राध्यापक ज्ञानबहादुर थापा नियुक्त

विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्राध्यापक ज्ञानबहादुर थापा नियुक्त

१५ मंसिर, काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले थापालाई नियुक्त गरेको हो । प्राध्यापक थापा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा गणित विषय पढाउँछन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले आयोगको सचिव नियुक्तिको प्रक्रिया अगाडि बढाएको थियो तर भागबन्डा नमिल्दा रोकिएको थियो । गत […]

थप पुरा समाचारको लागि
TOP