लगातार चार हारपछि धोनीको कप्तानीमा कोलकातालाई चुनौति दिँदै चेन्नई
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा शुक्रबार चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार, राति १७ः४५ बजे सुरु हुनेछ । जारी
थप पुरा समाचारको लागि