महाधिवेशन सफल पार्न युद्धस्तरमा जुटौं : प्रदीप पौडेल
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै युद्धस्तरमा जुट्न आग्रह गरेका छन् । पार्टी पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बनेर लाग्नु पर्ने उनको भनाइ छ । केन्द्रीय कार्यसमिति बेठक सुरु भएको दोस्रो दिन नै आफूले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका बनाएर सहमति गर्नु पर्ने प्रस्ताव राखेको […]
थप पुरा समाचारको लागि