माधवसँग प्रचण्डले खुसुक्क भने– ‘जम्मै गइसके अब के गरौं ?’

माधवसँग प्रचण्डले खुसुक्क भने– ‘जम्मै गइसके अब के गरौं ?’

१५ मंसिर, विराटनगर । १५ राजनीतिक दल र समूहको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले सोमबार विराटनगरमा एकता सन्देशसभा आयोजना गर्‍यो । देश दौडाहा रहेको नेकपाको चौथो सभा थियो विराटनगरमा । धनगढी, दाङ र पोखरा हुँदै विराटनगर आएका नेताहरूले परम्परागत शैलीमा पट्यारलाग्दो भाषण गरे । विराटनगरमा नेताहरूका भाषणमा कुनै नयाँ कुरा थिएनन्, यसअघिका भाषण सुनेकालाई उस्तैउस्तै […]

थप पुरा समाचारको लागि
TOP