एसीसी यू-१९ प्रिमियर कपमा नेपाल उपविजेता

एसीसी यू-१९ प्रिमियर कपमा नेपाल उपविजेता

१५ मंसिर, काठमाडौं । यूएईमा भएको एसीसी यू-१९ प्रिमियर कपमा नेपाल उपविजेता बनेको छ । सोमबार भएको फाइनलमा यूएईसँग २७ रनले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो । यूएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमा १२० रनमा अलआउट भएको हो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए । आशिष […]

थप पुरा समाचारको लागि
TOP