राष्ट्रिय लिग सकिएपछि ए डिभिजन लिग आयोजना गरिने
१५ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय लिग सकिएको एक महिनापछि सहिद स्मारक ए डिभिजन लिग पनि आयोजना गर्ने निर्णय गरेको छ । सोमबार एन्फा मुख्यालयमा बसेको एन्फा कार्यमसतिको आकस्मिक बैठकले राष्ट्रिय लिग सुरुमा गर्ने र त्यसपछि शहीद स्मारक ए डिभिजन लिग पनि आयोजना गर्ने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको […]
थप पुरा समाचारको लागि