सिंगापुरमा विद्यार्थीले स्कुल समयमा स्मार्टफोन र स्मार्टवाच प्रयोग गर्न नपाउने
१६ मंसिर, सिङ्गापुर । सिङ्गापुर सरकारले सन् २०२६ जनवरीदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालय समयभर स्मार्टफोन र स्मार्टवाच प्रयोग गर्न नपाउने नयाँ नीति लागू गर्ने घोषणा गरेको छ । पहिले लागू भएको नियम अनुसार विद्यार्थीहरूले केवल कक्षाको समयमा मात्र स्मार्टफोन प्रयोग गर्न पाउँथे । शिक्षा मन्त्रालयले आइतबार घोषणा गर्दै, यो कदम विद्यार्थीहरूमा स्वस्थ स्क्रिन प्रयोग बानी […]
थप पुरा समाचारको लागि