अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड, अष्ट्रेलियन डलर लगायतको मूल्य पनि बढ्यो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड, अष्ट्रेलियन डलर लगायतको मूल्य पनि बढ्यो

१६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । युरो, पाउण्डलगायतका विदेशी मुद्राको मूल्य पनि आज बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । […]

थप पुरा समाचारको लागि
TOP