नेपालमा बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव, पानी पर्ने छैन सम्भावना

नेपालमा बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव, पानी पर्ने छैन सम्भावना

१६ मंसिर, काठमाडौं । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको  पूर्वानुमान महाशाखाले जनाएको छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविदहरुले बताएका छन् । केही स्थानमा बादल भने लाग्ने छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम […]

थप पुरा समाचारको लागि
TOP