दुईपटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद थापा एमाले महाधिवेशन प्रतिनिधिमा पराजित

दुईपटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद थापा एमाले महाधिवेशन प्रतिनिधिमा पराजित

१६ मंसिर, जनकपुरधाम । नेकपा एमालको एघारौं महाधिवेशन प्रतिनिधि चयनका लागि महोत्तरी क्षेत्र नम्बर १ मा भएको मतदानमा संस्थापन पक्ष निर्वाचित भएको छ । १० जना महाधिवेशन प्रतिनिधि छनोटका लागि सोमबार भएको मतदानमा ९ जना संस्थापन पक्षका विजयी भएको एक नेताले बताए । सो मतदानमा इतर पक्षले पराजय बेहोरेको छ । महोत्तरी क्षेत्र नं. १ […]

थप पुरा समाचारको लागि
TOP