त्रिदेशीय महिला फुटबल : नेपालले चाइनिज ताइपेइसँग खेल्दै
१६ मंसिर, काठमाडौं । इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । फिफा महिला वरियतामा नेपाल ८९औं स्थानमा छ भने चाइनिज ताइपेइ […]
थप पुरा समाचारको लागि