मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन विपक्षी दलहरूको माग

मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन विपक्षी दलहरूको माग

सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेकाले तत्काल सभाको बैठक राख्न विपक्षी गठबन्धनमा रहेका दलहरूले माग गरेका हुन् ।

थप पुरा समाचारको लागि
TOP