गगनले लिखित दर्ज गरेको अतिरिक्त प्रस्तावमा के छ ?

गगनले लिखित दर्ज गरेको अतिरिक्त प्रस्तावमा के छ ?

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार महाधिवेशनको कार्यतालिका प्रस्तुत गरिसकेपछि महामन्त्री गगन थापाले आफ्नो अतिरिक्त प्रस्तावका विषयमा केन्द्रीय समितिमा विचार राख्न चाहेका थिए । कार्यबाहक सभापतिले महामन्त्री थापालाई धारणा राख्नुभन्दा लिखित प्रस्ताव दर्ता गर्न आग्रह गरे । महामन्त्रीनिकट केन्द्रीय सदस्यहरूका महाधिवेशनको तालिका र समय ग्यापबारे उनले आफ्नो धारणा राख्न चाहेका […]

थप पुरा समाचारको लागि
TOP