महाधिवेशनका लागि समय कम भयो : नेता कोइराला

महाधिवेशनका लागि समय कम भयो : नेता कोइराला

१६ मंसिर, चितवन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् । मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए । कोइरालाले भने, ‘समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।’ उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए […]

थप पुरा समाचारको लागि
TOP