उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न कांग्रेसले परिपत्र गर्ने

उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न कांग्रेसले परिपत्र गर्ने

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक र प्रत्यक्ष एवं राष्ट्रिय सभाका उम्मेदवारका लागि तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गर्ने भएको छ । राष्ट्रिय सभामा रिक्त हुने सदस्यहरूका लागि ११ माघमा निर्वाचन तोकिएको छ । कांग्रेसको विधान अनुसार केन्द्रलाई बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभा सदस्यका लागि […]

थप पुरा समाचारको लागि
TOP