मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गर्दै
१६ मंसिर, जनकपुरधाम । सर्वोच्च अदालतको परमादेश पश्चात् २४ घण्टाभित्र विश्वासको मत नलिएका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन आयोजना गर्न लागेका छन् । आज साँझ ५:३० बजे मुख्यमन्त्रीको सरकारी आवासमा पत्रकार सम्मेलन राख्न लागिएको हो । विश्वासको मत लिने अथवा राजीनामा गर्नेबारे आज दिनभर मुख्यमन्त्री यादवले पार्टीभित्र र कानुनविदहरूसँग छलफल गरेका छन् । राति ८ […]
थप पुरा समाचारको लागि