महाधिवेशनबाट एकताको सन्देश दिन चाहन्छौं : शंकर पोखरेल

महाधिवेशनबाट एकताको सन्देश दिन चाहन्छौं : शंकर पोखरेल

१६ मंसिर, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सभामा सहभागी हुने सबैलाई आह्वान गरेका छन् । मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीको वन तथा वातावरण विभागले मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् । एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा आगामी मंसिर २७ […]

थप पुरा समाचारको लागि
TOP