नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० मा जनकपुरमा सभा गर्ने
१६ मंसिर, जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीले आगामी मंसिर २० गते जनकपुरमा एकता सन्देशसभा आयोजन गर्ने भएको छ । जनकपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते तिरहुतियामा मधेश प्रदेश स्तरीय एकता सन्देशसभा गर्ने जनाएको छ । सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका वरिष्ठ शीर्ष नेताहरूले सम्बोधन […]
थप पुरा समाचारको लागि