महाधिवेशनको कार्यतालिका आएसँगै कांग्रेसको भक्तपुर समितिले तयारी थाल्यो

महाधिवेशनको कार्यतालिका आएसँगै कांग्रेसको भक्तपुर समितिले तयारी थाल्यो

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिले १५ औं महाधिवेशनको कार्यतालिका ल्याएसँगै भक्तपुर समितिले तयारी सुरु गरेको छ । केन्द्रीय समितिले निर्णय गरेको एकदिन पछि भक्तपुर सभापति दुर्लभ थापाले क्रियाशील सदस्यताको टुंगो लगाउन मातहतका संरचनालाई निर्देशन दिएका हुन् । जिल्ला समितिको आज बसेको बैठकले केन्द्रीय महाधिवेशनले बनाएको कार्यतालिका अनुसार समयमा काम सक्न मातहतहको पार्टी […]

थप पुरा समाचारको लागि
TOP