एनआईसी एसिया बैंकका ग्राहकलाई दृष्टि आई केयरको सेवामा २० प्रतिशतसम्म छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई दृष्टि आई केयरको सेवामा २० प्रतिशतसम्म छुट

१६ मंसिर, काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले काठमाडौंको दृष्टि आई केयर सिस्टममा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकले हस्पिटलका सेवा उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने छन् । यस हस्पिटलमा आँखा, नाक, कान तथा […]

थप पुरा समाचारको लागि
TOP