स्वास्थ्यका १५ निकायको ओएनएम स्वीकृत, कुन–कुन परे ?

स्वास्थ्यका १५ निकायको ओएनएम स्वीकृत, कुन–कुन परे ?

१६ मंसिर, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्व स्वीकृति प्रदान गरेको छ । १५ मंंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले १५ निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गरेको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार वीर अस्पताल, डडेल्धुरा अस्पताल, गेटा मेडिकल कलेज, स्वास्थ्य […]

थप पुरा समाचारको लागि
TOP